• Kaski jilla news
Saturday, February 4, 2023
  • Login
Jilla News Kaski
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
English
TV
जिल्ला न्यूज
No Result
View All Result
Jilla News Kaski
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
English
TV
जिल्ला न्यूज
No Result
View All Result
Jilla News Kaski
ENG TV
जिल्ला न्यूज

दशैंको अवसरमा गण्डकीका मुख्यमन्त्री पोखरेलको शुभकामना

जिल्ला न्यूजbyजिल्ला न्यूज
अशोज २६, २०७८
दशैंको अवसरमा गण्डकीका मुख्यमन्त्री पोखरेलको शुभकामना
A A
Reading Time: 1 min read

जिल्ला  न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताउनुभएको छ ।

विजयादशमी/बडादशैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्नुका साथै समायानुकुल बनाउनुपर्ने उल्लेख गर्नुभएको हो । उहाँले भन्नुभएको छ , ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्नेमा म विश्वस्त छु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर र राष्ट्र हो भन्दै मुख्यमन्त्री पोखरेलले विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम रहेको उल्लेख गर्नुभएको छ । ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।’

दसैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको उहाँको भनाइ छ । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार रहेको मुख्यमन्त्री पोखरेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

बडादशैं २०७८ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण प्रदेशवासी र नेपालीहरुमा उहाँले अनुरोध समेत गर्नुभएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को खतरा अझै कायमै रहेकाले नेपाल सरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाएर खुसियाली साट्न उहाँले अपिल गर्नुभएको छ ।

Related Posts

पाेखरा महानगर प्रमुखसँग एमाले महासचिवकाे भेट

पाेखरा महानगर प्रमुखसँग एमाले महासचिवकाे भेट

कार्तिक २, २०७८
कास्कीमा कारकाे ठक्करबाट  पैदलयात्रीकाे मृत्यु

कास्कीमा कारकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

कार्तिक १, २०७८
कास्कीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अशोज ३१, २०७८
पोखराका विभन्न ठाँउहरुमा दिउसाे ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

पोखराका विभन्न ठाँउहरुमा दिउसाे ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

अशोज ३०, २०७८

जिल्ला सिफारिस

खुसी किन्न बिदेसिन बाध्य नेपालीको कथा ‘बस है पियारी’ (भिडियोसहित)

खुसी किन्न बिदेसिन बाध्य नेपालीको कथा ‘बस है पियारी’ (भिडियोसहित)

अशोज २९, २०७८
दशैंको अवसरमा गण्डकीका मुख्यमन्त्री पोखरेलको शुभकामना

दशैंको अवसरमा गण्डकीका मुख्यमन्त्री पोखरेलको शुभकामना

अशोज २६, २०७८

जिल्ला न्यूज नेटवर्क
प्रधान कार्यालय : पोखरा, नेपाल
जिल्ला कार्यालय : पोखरा – ०८, नेपाल
सूचना तथा प्रसारण विभाग दर्ता : —-/ २०७६-०७७
Email: newsjilla@gmail.com
Tel : ०६१-४६४९७९

जिल्ला न्यूज
‘जिल्ला न्यूज डट कम’ जिल्ला न्यूज नेटवर्कद्वारा संचालित अनलाइन न्यूज पोर्टल हो । यस न्यूज पोर्टलले जिल्ला भित्रका विविध गतिविधिमा केन्द्रित हुँदै ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्तालाइ सम्प्रेषण गर्नेछ ।
जिल्ला निर्देशक : श्री…
जिल्ला व्यूरो : श्री….
जिल्ला संवाददाता : श्री…..

जिल्ला न्यूज लिंक
कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, नवलपुर , भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सप्तरी, सर्लाही, सिराहा, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, परासी , पाल्पा, प्यूठान, रोल्पा, रुकुम, रुपन्देही, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, कालिकोट, मुगु, रुकुम, सल्यान, सुर्खेत, अछाम, बैतडी, बझाङ, बाझुरा, डडेलधुरा, दार्चुला, डोटी, कैलाली, कन्चनपुर

© Jilla News 2021                                

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • आर्थिक
    • बैंक तथा वित्त
    • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन

© 2021 JillaNews by Jilla News Network.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In